चितवन मा बृहत ब्यबसायी भेला सम्पन्न
मिति २०७९/७/०१ गते नेपाल उधोग तथा व्यवसायी महासंघ चितवन जिल्ला कमिटि को आयोजनामा आगामी मङ्सिर ४ मा हुन गईरहेको निर्वाचन तयारी बिषयक बृहत भेला महासंघ जिल्ला अध्यक्ष इमान्दु वरालको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेकोज्युको प्रमुख आतिथ्यतामा तथा पार्टी का नेताहरु देवि ज्ञावाली, जगन्नाथ थपलिया, कृष्ण भक्त पोखरेल , रामप्रसाद न्यौपाने महासंघ उपाध्यक्ष डा तिलचन्द भट्टराई महासचिव भागिरथ सापकोटा लगाएत व्यवसायी साथिहरुको उपस्थितिमां सम्पन्न भएको छ। उक्त भेला मा चितवन जिल्ला का सुर्य ध्वजा बाहक उम्मेदवारहरुको परिचय का साथै आगामी निर्बाचन मा आम ब्यबसायीहरुको भूमिका का बिषय मा घनिभूत छलफल भएको छ।