
अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैनः अध्यक्ष ओली
११ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताउनुभएको छ ।
सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने
अध्यक्ष
थप पढ्नुहोस्सिद्धान्तका लागि जीवनका होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ
थप पढ्नुहोस्एमालेको नेतृत्वमा भएका सरकार
नेकपाको गौरवशाली ७५ वर्ष
विगत ७५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीभित्र भएको एकता, विभाजन र पुनः एकताको सिंहावलोकनका साथै पछिल्लो छ वर्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको बदलिँदो सम्बन्धले पार्टीको गौरवशाली इतिहासलाई प्रतिबिम्बित गर्दछ। यो इतिहासले समाजवादको मार्गमा अगाडि बढ्दै देशलाई समृद्धि र सुखतर्फ डोर्याउने अभूतपूर्व अवसर प्रदान गर्दछ। निम्नलिखित दुईवटा टाइमलाइनले (कालक्रम) यस यात्रालाई स्पष्ट पार्छन्।