एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

देश ऐठनमा छः अध्यक्ष केपी शर्मा ओली
2026-07-17 15:17:04
१ साउन (२०८३), ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐठनको अवस्थामा पुगेको बताउनु भएको छ ।

पार्टी सदस्यहरूको नवीकृत तथ्याङ्क केन्द्रीय कार्यालयमा आउन शुरु
2026-07-17 12:38:23
काठमाडौं । नेकपा (एमाले)को पार्टी सदस्यता नवीकरणको समयावधि हिजो २०८३ असार ३२ गते सकिएको छ ।

कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक थापा र सदस्य–सचिव पोखरेललाई
2026-07-09 21:22:11
नेकपा (एमाले)को पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न गठित कार्यदलको बैठक सम्पन्न भएको छ ।

मानव अधिकार आयोगसँग निर्णय नं १७७ अन्तर्गतको सिफारिश सच्याउन माग
2026-07-09 20:49:07
२५ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)ले २०८२ भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको निर्णय नं १७७ अन्तर्गतको सिफारिस सच्याउन माग गरेको छ ।

नेकपाका पोलिटब्युरो सदस्य कार्की र छजना केन्द्रीय सदस्य एमालेमा
2026-07-09 20:01:42
२५ (२०८३), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्युरो सदस्य डिबी कार्की र छ जना केन्द्रीय सदस्यहरू नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

संविधान संशोधन कार्यदलबाट एमाले प्रतिनिधि फिर्ता
2026-07-09 19:50:02
२५ (२०८३), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको छ ।

सरकारको १०० दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफलः एमाले
2026-07-03 21:13:25
नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको सयदिन अत्यन्त फितलो, अपरिपक्व र विवादास्पदको रहेको प्रारम्भिक धारणा सार्वजनिक गरेको छ ।

देश प्रतिगामी, फाँसीवादी बाटोमा जान सक्दैनः अध्यक्ष ओली
2026-07-01 21:13:15
१७ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताउनुभएको छ ।

लोकतन्त्रवादी, बामपन्थी तथा देशभक्त शक्तिहरुबीच कार्यगत एकता आवश्यकः अध्यक्ष ओली
2026-06-30 21:11:14
१६ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, बामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
