एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

समाजवादले मात्र अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्न सक्छः महासचिव पोखरेल
2026-08-13 21:53:43
२८ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, संरक्षण र जीवनस्तर सुधारका लागि राज्य बलियो र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

विदेशबाट फर्किएका नेपालीको सीप र पुँजी राष्ट्र निर्माणमा लगाउन रिटर्नीमैत्री नीति आवश्यकः महासचिव पोखरेल
2026-08-13 21:06:16
२८ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीद्वारा रोल्पामा पहिरोमा परी निधन हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली
2026-08-13 13:58:23
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ मा भीषण पहिरो जाँदा १३ जना नागरिक बेपत्ता भएको खबरले अत्यन्तै मर्माहत बनाएको जनाउनुभएको छ ।

नेकपा (एमाले) र नेकपाबीच सहकार्य गर्ने सहमति कार्यान्वयनका लागि पाँचबुदे निर्देशन जारी
2026-08-11 21:37:12
२६ साउन (२०८३), काठमाडौं । नेकपा –एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि पाँचबुँदे निर्देशन जारी गरिएको छ ।

विभाग प्रमुखहरुको बैठकः विभागहरुलाई पूर्णता दिने र कार्ययोजना बनाउने विषयमा छलफल
2026-08-10 20:59:34
२५ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विभागहरुको संयुक्त बैठक महासचिव शंकर पोखरेलको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो ।

वनलाई राष्ट्रिय आय र समृद्धिको बलियो आधार बनाउनुपर्छः महासचिव पोखरेल
2026-08-10 11:33:34
२४ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वनलाई राष्ट्रिय आय र समृद्धिको बलियो आधार बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

प्रभुत्वशाली शक्तिहरूका कारण विश्व गम्भीर सङ्कटतर्फः नेता ज्ञवाली
2026-08-09 11:57:38
नेकपा (एमाले) का विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माणका लागि विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीहरूलाई एकताबद्ध हुन गर्नुभएका छ ।

समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्नु सबैको दायित्वः अध्यक्ष ओली
2026-08-09 10:44:06
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ ।

वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको छः महासचिव पोखरेल
2026-08-07 18:27:50
२२ साउन (२०८३), मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ ।
