detail-img

महासंघद्वारा एमालेको समानुपातिक सांसदमा ३ जनाको नाम सर्वसम्मत सिफारिस, समेटिए वस्नेत, नेपाल र श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले संघीय निर्वाचनमा समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । महासंघको पदाधिकारी बैंठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ संसदका लागि ३ जनाको नाम सर्वसम्मत सिफारिस गरेको हो । 

महासंघको पदाधिकारी बैंठकले एमालेको समानुपातिक सांसदमा पुरुषतर्फ महासंघ केन्द्रिय उपाध्यक्ष डिबी वस्नेत र लुम्बिनी प्रदेश अध्यक्ष माधवप्रसाद नेपाल र महिला तर्फ महासंघका उप महासचिव सुवर्ण श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरेको हो ।