रश्मि आचार्य

रश्मि आचार्य

rashmi.pkr037@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
- नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य- २०८२ - नेकपा (एमाले) गण्डकी प्रदेश उपसचिव- २०७८ - नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य- २०६६ - विद्यार्थी इलाका कमिटी सदस्य- २०६० - पृथ्वी नारायण क्याम्पस शाखा कमिटी सदस्य- २०५७ - संगठित सदस्यता प्राप्त: २०५६
पार्टी कार्य
विद्यार्थी रहाँदा अर्थात् स्कूले जीवन देखिनै निर्वाचनको समयमा पार्टीले लगाएको प्रचारको काममा माइकिड् गर्ने, पोष्टर टाँस्ने, भित्ते लेखन गर्ने काममा सक्रियतापूर्वक लागेको।
जनसंगठन कार्य
- श्री शान्ति उदय मा. वि. वर पाण्डेथुम कक्षा ७ मा अध्ययन गर्दा अनेरास्ववियुमा संगठित भएर यात्र शुरु गरेको। स्कुल पढ्दा नै दक्षिण ईलाका कमिटी सचिव भएर काम गरेको। -२०५४ मा पार्टीमा विभाजन आइसकेपछि पृथ्वीनारायण क्याम्पसमा जिव समूह विज्ञान विषय पढ्दा पढ्दै अनेरास्ववियु कास्की जिल्ला कमिटी सदस्य भइ सक्रिय भएको। - अनेरास्ववियु कास्की जिल्ला कमिटीमा कोषाध्यक्ष, सहसचिव, सचिव र अध्यक्ष भएर काम गरेको। - अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य, गण्डकी अन्चल कमिटी, सहसचिव हुँदै अध्यक्ष भएर काम गरेको। - अनेरास्ववियु केन्द्रीय सदस्य, दुई कार्यकाल (२०६३र २०६५), सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख (२०६७), कोषाध्यक्ष (२०६९), र उपाध्यक्ष (२०७२) भई काम गरेको। - अनेरास्ववियुमा रहँदा पृथ्वी नारायण क्याम्पसमा स्ववियु सदस्य (२०५७), सचिव (२०६२) र सभापति (२०६५) निर्वाचित भइ विद्यार्थी हक, हित र अधिकारको पक्षमा निरन्तर काम गरेको।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
phd
विशेष रुचि/दक्षता
कानुनमा स्नातक र अधिवक्ता

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:- २०५९ असोज १८ पछि राजाको शासन कालमा करिव १ महिना हिरासतमा परेको। - अनेरास्ववियु कास्की जिल्ला कमिटीमा संगठित भए पछाडी निरन्तर पूर्णकालिन तवरले काम गरेको।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
कुनै प्रकारको पनि नियुक्ति लिएको छैन।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:अध्ययन भ्रमण (१ महिना)

हामीसँग जोडिनुहोस्