मुनी साह सुडी

मुनी साह सुडी

munisahsudi@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०३६ साल देखि ने.क.पा.संयुक्त आबद्ध भइ २०५३देखि एमालेको सदस्य भइ नगरर कमिटी ,जिल्ला कमिटी ,राष्ट्रिय बिधान अधिवेशन प्रतिनिधि सदस्य,हाल केन्द्रीय सदस्य भइ कार्य गरि रहेको ।
पार्टी कार्य
हाल मिसन पार्टी जागरण अभियान लहान(सिरहा )काे संयाेजक
जनसंगठन कार्य
२०३८ साल मा युबा संगठन काे नगर अध्यक्ष

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
literate

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
नेपाल सरकार बाट लहान अस्पताल काे २०६४ साल मा अध्यक्ष नियुक्त भइ कार्य गरेकाे
सामुदायिक संस्था
२०५४ साल मा लहान नगर पालिका काे नगर प्रमुख, २०७४ साल मा लहान नगर पालिका काे नगर प्रमुख, 2064 देखि २०६९ सम्म प्रादेशिक अस्पताल लहान काे अध्यक्ष २०३९ देखि २०४२ सम्म भानुभक्त बाचनालय लहान काे अध्यक्ष

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन

हामीसँग जोडिनुहोस्