
मेनुका काफ्ले
menukakafle@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०३६ को विद्यार्थी आन्दोलनबाट प्रेरित भैइ कम्युनिस्टहरुको सम्पर्कमा आएको । ➡️ गौरादह स्कुल स्ववियु सदस्य निर्वाचित । ➡️ ४३ सालमा पार्टी सदस्य साथै भुमिगत जीवन प्रारम्भ ➡️ ४६ आन्दोलन पछि गठन भएको जिल्ला कमिटीमा जिल्ला सदस्य
- पार्टी कार्य
- २०३६ को विद्यार्थी आन्दोलनबाट प्रेरित भैइ कम्युनिस्टहरुको सम्पर्कमा आएको । ➡️ गौरादह स्कुल स्ववियु सदस्य निर्वाचित । ➡️ ४३ सालमा पार्टी सदस्य साथै २०४२ मै भुमिगत जीवन प्रारम्भ ➡️ ४६ आन्दोलन पछि गठन भएको जिल्ला कमिटीमा जिल्ला सदस्य ➡️झापा जिल्ला सदस्य हुँदै अञ्चल, प्रदेश र हाल १०औ महाधिवेशन बाट निर्वाचित केन्द्रिय सदस्य
- जनसंगठन कार्य
- ➡️ ४६ आन्दोलन पछि गठन भएको जिल्ला कमिटीमा जिल्ला सदस्य ➡️ ४८ साल देखि अनेमसंघ केन्द्रिय सदस्य ➡️झापा जिल्ला सदस्य हुँदै अञ्चल, प्रदेश र हाल १०औ महाधिवेशन बाट निर्वाचित केन्द्रिय सदस्य ➡️ अनेमसंघ जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, केन्द्रिय सचिव हुँदै हाल उपाध्यक्ष
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०४२ साल देखि भुमिगत एवम पार्टी खुला भएसी निरन्तर पुर्ण कालिन सदस्य
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- -
- सामुदायिक संस्था
- २०६४ को संविधान सभा चुनावको उम्मेदवार ➡️ २०७४ को स्थानीय तहको चुनाव बाट निर्वाचित कमल गाउँपालिका अध्यक्ष ➡️ गाउँपालिका राष्ट्रिय महासंघ उपाध्यक्ष (७४-७९)
