
कृपाराम राना
kriparamrana687@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:membercommittee name:Centre committee
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- नेपालको ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा सक्रिय भुमिका निर्वाह ।
- पार्टी कार्य
- नेपाल रास्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य रहि कामकाज गरेको (२०६४-२०७८) २०५७ साल देखि २०७० सम्म शिक्षण पेशामा रहदा पार्टी निर्माण कार्यमा भुमिका निर्वाह
- जनसंगठन कार्य
- सदस्य (अनेरास्ववियु) - २०५० माघ, प्र.क.(श्री शारदा म.वि.दैजी) सदस्य, विद्यार्थीका स्कुल स्तरिय गतिविधिमा संलग्न । नेपाल बुद्धिजीवी परिषद कंचनपुर जिल्ला कमिटी सदस्य रहि कार्य गरेको (२०५८-२०६३) आदिवासी जनजाति महासङ्घ जिल्ला अध्यक्ष (२०६३-२०६७), नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय कमिटी सदस्य (२०७०-२०७८) नेपाल लोकतान्त्रिक थारु सङ्घ केन्द्रीय कमिटी सदस्य (२०६९-२०७७)
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- literate
- विशेष रुचि/दक्षता
- Master's in Education
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- नियुक्ति नभएको
- सामुदायिक संस्था
- संविधान सभा सदस्य -२०७० प्रतिनिधि सभा सदस्य -२०८२
