हेमराज राई

हेमराज राई

raihraj11 gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:Member
committee name:Central committee

राजनीतिक यात्रा

विगतका आबद्धता
* २०५९: नेकपा(माले)संगको एकताबाट नेकपा(एमाले)को केन्द्रीय कमिटी सदस्य । * २०७९: जसपा, नेपालको उपाध्यक्षको हैसियतमा त्यस पार्टीको केस, प्रदेस समिति र जिल्ला समितिका ९८ संगठित नेताहरूसहित नेकपा(एमाले)मा फर्किएको। * २०७९: जसपाबाट:
राजनीतिक पृष्ठभूमि
१. बिसं २०३४: अनेकक्राकोके(माले)(छोटकरीमा (कोके)को सम्पर्क र YL मा संगठित । २. बिसं.२०३५-३६को आन्दोलनमा सकृय:बिराटनगर ३. २०३८: सचीव, शाखा कमिटी, नेकपा(माले), भोजपुर ४. २०४०: सदस्य, जिसंक, भोजपुर, नेकपा(माले) ५. २०४२: सचीव, जिसंक, भोजपुर, नेकपा(माले) ६. २०४४: चौथो महाधिवेशन प्रतिनिधि ७. २०४९, २०५४, २०५९ मा सम्पन्न नेकपा(एमाले)को पाॅचौं, छैटौँ, र सातौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित। ८. २०६९ - २०७८: उपाध्यक्ष, संघीय समाजवादी पार्टि, जनता समाजवादी पार्टि । ९. २०७९: सदस्य, केन्द्रीय कमिटी, नेकपा(एमाले) । १०. २०८२ - हालसम्म: केक सदस्य , एघारौं महाधिवेशन ।
पार्टी कार्य
# २०३५-३६: आन्दोलन (बिराटनगर, विद्यार्थी काल) # २०४०-४२: शिक्षक आन्दोलन (भोजपुर, बिराटनगर) # २०४६- ४७: संयुक्त जनआन्दोलन (भोजपुरमा ), प्रजातन्त्र पुनर्स्थापनाकोलागि । # २०५९ - ६३: दोश्रो संयुक्त जनआन्दोलन, (काठमाडौंमा), गणतन्त्र स्थापनाकोलागि ।
जनसंगठन कार्य
#२०३५-३६: सचीव, मौरङ जिक, अनेरास्ववियु(एकताको पाॅचौं): विद्यार्थी आन्दोलन। # २०४०-४२: शिक्षक आन्दोलन।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:# २०३७ देखि २०४६ सम्म पचासौं पटक जिप्रका भोजपुरबाट कष्टडी र स्थान हदमा । # २०४२: बिराटनगर जेल: शान्ति सुरक्षा: ३ महिना । # २०४५: बिराटनगर तथा तेह्रथुम जेल: राज्य बिरूद्धको अपराध: ६ महिना । २०६२: निरङ्कुशतन्त्र बिरुद्धको आन्दोलन: बौद्ध प्रहरी कार्यालय: कष्टडीमा:

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०५१: प्रमुख। स्थानीय निकाय ऐन/नियम संशोधन कार्यदल: कमरेड मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व काल: प्रतिवेदन पेश ।
सामुदायिक संस्था
१. २०४८- ५०: सदस्य, प्रतिनिधि सभा , भोजपुर नि. क्षे. २ २. २०५१-५६: सदस्य, प्रतिनिधि सभा, भोजपुर नि. क्षे. १ ३. २०५५: मन्त्रि, उद्योग । ४. २०७९-८२: सदस्य, प्रतिनिधि सभा, संघीय संसद ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:सन १९९१: कमरेड मदन भण्डारीको नेतृत्वमा उच्चस्तरीय पार्टी प्रतिनिधि मण्डल ।
  • देश:चीन
    प्रयोजन:सन् १९९४: प्रतिनिधि सभाको परराष्ट्र तथा मानवअधिकार समितिको चीनको मानवअधिकारको अवस्थाको जानकारी लिनुपर्छ मन्त्रिपरिषद भ्रमण ।
  • देश:कतार
    प्रयोजन:सन २०१९ जसपा, नेपालको विदेश सङ्गठनको अधिवेशनमा प्रमुख अतिथि ।
  • देश:बेलायत
    प्रयोजन:सन् २००८: बेलायत गएका पार्टी सदस्य भूपू गोरखा सेनालाई नेकपा(एमाले)को कमिटीसँग सम्बन्ध गराउन ।
  • देश:अन्य
    प्रयोजन:सन १९५५: उत्तर कोरिया: मैत्रिपूर्ण: उद्योग मन्त्रिको हैसियतमा ।

हामीसँग जोडिनुहोस्