
ज्ञानु के.सी.
gyanukc107@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- जान्ने बुझ्ने भएदेखि विद्यार्थी कालबाट हालसम्म एमालेमा निरन्तर काम गरेको ।
- राजनीतिक पृष्ठभूमि
- २०५० सालमा अनेरास्ववियु मार्फत पार्टीमा प्रवेश गरी अनेरास्ववियुले आयोजना गरेका हरेक कार्यक्रममा सहभागी हुदै अनेरास्ववियुको साँस्कृतिक संयोजक भई देउसी भैलो अभियानमा सञ्चालन गर्दै आएको । विभिन्न पालिकाहरुमा साँस्कृतिक कार्यक्रमहरुमा अगुवाई गर्दै आएको । पार्टीको जिल्ला कमिटीको तर्फबाट प्राप्त जनसाँस्कृतिक फाँटको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेको । हरेक निर्वाचनमा कलाहरुहरुलाई परिचालन गर्दै आएको । महिलाहरुको दविएको आवाज बुलन्द गर्न दविएका महिलाहरुको साथमा रहि विभिन्न रचनात्मक आन्दोलन गरी निष्कर्षमा पुरयाउन अगुवाई गर्दै आएको ।
- पार्टी कार्य
- पार्टी सदस्यता प्राप्त २०५५ – बुटवल उपमहानगर अन्तर्गत बुटवल–७ को टोल कमिटी सचिव – २०६९ देखि २०७३ सम्म नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य – २०७५ देखि २०७८ सम्म पार्टी रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य – २०७४ साल अनेमसंघ लुम्बिनी प्रदेश कमिटी सदस्य – २०७८ साल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य – २०८० नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य निर्वाचित भई हाल पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य एव अनेमसंघ लुम्बिनी प्रदेश कमिटी सह-ईन्चार्ज – पार्टीको नवौ,दशौ र एघारौं राष्ट्रिय महाधिवेशनको निरन्तर प्रतिनिधि
- जनसंगठन कार्य
- अनेरास्ववियुमा – २०५० साल अनेरास्ववियु पर्रोहा मा.बि प्रा.अध्यक्ष – २०५२ मा अनेरास्ववियु क्षेत्रीय कमिटी उपाध्यक्ष क्षेत्र नं २ – २०५४ साल अनेरास्ववियु जिल्ला कमिटी सदस्य महिला विभाग ईन्चार्ज - २०५४ देखि २०५७ सम्म अनेरास्ववियु जिल्लामा राष्ट्रिय युवा संघ तथा युथफोर्समा – २०६० सालमा राष्ट्रिय युवा संघ जिल्ला सदस्य – २०६४ मा युवा संघ रुपन्देहीको सचिव – २०६५/६६ मा युथफोर्स रुपन्देहीको जिल्ला सचिव अनेमसंघमा – २०७४ साल अनेमसंघ लुम्बिनी प्रदेश कमिटी सदस्य – २०७९ अनेमसंघ केन्द्रीय कमिटी सदस्य - २०७९ अनेमसंघ केन्द्रीय कमिटी निर्वाचित पछि हाल अनेमसंघ स्थायी कमिटी सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज खेलकुद तर्फ – मदन भण्डारी स्पोर्टस एकेडेमीको क्षेत्रीय अध्यक्ष २०६७ – मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला उपाध्यक्ष २०६९ – मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय सदस्य २०७१
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- महिला उद्यमशिला सम्बन्धी तालिम
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६२/०६३ को जनआन्दोलनमा घाइते तथा गिरफ्तारमा परी १ दिन जेल थुनामा परेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- हालसम्म त्यो अवसर प्राप्त भएको छैन ।
- सामुदायिक संस्था
- – २०७९ को प्रदेशसभा निर्वाचनमा समानुपातिक उमेदवार
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:पार्टीको संयोजनमा चिनको राजनैतिक भ्रमण
- देश:भारतप्रयोजन:पटक पटक ब्यक्तिगत तथा सामुहिक भ्रमण गरेको
