
एकालाल श्रेष्ठ
shresthaekalal1@gmail
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होइन
- राजनीतिक पृष्ठभूमि
- २०४३ साल देखि अनेरास्ववियुमा क्रियाशील हुदै बिध्यार्थी आन्दोलनमा । २०४६ सालको आन्दोलनमा क्याम्पसमा नेतृत्व । आन्दोलनमा सकृय सहभागी , प्रहरी पक्राउ १ महिना हिरासतमा यातना सहित । ६२/६३ सालको आन्दोलनमा सक्रिय सहभागी र प्रहरी पक्राउ ।
- पार्टी कार्य
- २०४६ सालमा पार्टीको युथ लिक हेटौंडा नगर सङठित । २०४८ सालमा पार्टी सदस्य देखि वडा कमिटी सचिब , नगर कमिटी सदस्य , उप सचिब , २०६१ सालदेखि पार्टी जिल्ला कमितिमा काम गर्दै २ पटक जिल्ला कमिटी अध्यक्ष । हाल पार्टीको ११ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य ।
- जनसंगठन कार्य
- २०४३ साल देखि अनेरास्ववियुमा क्रियाशील हुदै मकवानपुर जिल्ला अध्यक्ष , २०५२ साल देखि २०५७ सम्म २ कार्यकाल केन्द्रीय सदस्य ,नारायणी अन्चल इन्चार्ज , मध्यमान्चल प्रमुख जिम्मेवारी । २०४६ सालको आन्दोलनमा विद्यार्थीको नेतृत्व लोकतान्त्रिक नेवा संघको संस्थापक केन्द्रीय सदस्य
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- Development
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:- २०४६ सालको जन आन्दोलनमा १ महिना प्रहरी हिरासतमा - ६२/६३ को जन आन्दोलनमा पटक पटक पक्राउ
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- २०७९ सालको निर्वाचनमा बागमति प्रदेश सभा सदस्यमा मकवानपुर निर्वाचन क्षेत्र १(१) मा बिजयी । प्रदेश सरकारमा २ पटक मन्त्री । श्रम रोजगार तथा यातायात मन्त्रालय र खानेपानी उर्जा तथा सिचाई मन्त्रालय । हाल प्रदेश सरकारको मुख्य सचेतक नेपाल बुद्धिचाल महासंघको अध्यक्ष भएको हाल प्रमुख सल्लाहकार - खेलकुद , सहकारी ,सामुदायिक बन , पुस्तकालय क्लब आदीमा रहि सामाजिक क्षेत्रमा सक्रिय नेतृत्व सहभागी
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:बंगलादेशप्रयोजन:खेलकुद
- देश:भारतप्रयोजन:खेलकुद
- देश:नर्वेप्रयोजन:चेस ओलम्पियाड
- देश:श्रीलंकाप्रयोजन:चेस खेल
- देश:जर्जियाप्रयोजन:चेस ओलम्पियाड
- देश:अजर्र्बैजनप्रयोजन:चेस ओलम्पियाड
- देश:यूनाइटेड अरब ईमिरेटस्प्रयोजन:खेलकुद चेस
