
डा. अजय क्रान्ति शाक्य
ajayakranti@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी सदस्य
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- विद्यार्थी जीवन देखि राजनीतिमा सहभागी हुंदै निरन्तर नेकपा(एमाले)मा आवद्ध
- पार्टी कार्य
- नेकपा(एमाले)को संगठित सदस्य
- जनसंगठन कार्य
- नेकपा(एमाले)को जनसंगठन जन सांस्कृतिक मञ्चमा वि.सं. २०५५ सालमा दुई कार्यकाल केन्द्रीय पदाधिकारी भई काम गरेको ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- वि.सं. २०७२मा करिब ८ महिना त्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको विज्ञान प्रविधि सल्लाहकारका रुपमा रहेको ।
- सामुदायिक संस्था
- वि.सं. २०७४ देखि एक कार्यकाल बागमती प्रदेशको प्रदेश सांसदका रुपमा निर्वाचित भई काम गरेको
