दिपक कार्की

दिपक कार्की

dipakkarki03@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०३५ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित तथा संलग्नता,
पार्टी कार्य
अखिलको प्रारम्भिक कमिटीदेखि जिल्लासम्म, माक्र्सवादी अध्ययन दलदेखि, एजी, पिएजी, गाउँ कमिटी, ईलाका कमिटी, क्षेत्रीय कमिटी, जिल्ला हुँदै केन्द्रीय कमिटीसम्म ।
जनसंगठन कार्य
अखिल र युवा संघको जिल्ला कमिटी (सस्थापक)

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:वि.सं. २०४० देखि २०४२ सम्म झापा जेल, वि.सं. २०४४ देखि २०४६ सम्म इलाम जेल,

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
राजनीति नियुक्ति नखाएको, जन निर्वाचित भइ देश, जनता र पार्टीको काम मात्र गरेको
सामुदायिक संस्था
१. वि.सं. २०४३ मा जनपक्षीय उप-प्रधानपञ्च निर्वाचित गौरादह गाउँपञ्चायत, झापा २. वि.सं. २०४८ मा बहुमत सहित गा.वि.स. अध्यक्षमा निर्वाचित ३. वि.सं. २०५४ मा क्लिन सिट (सूर्य चिन्हमा ४७ जना निर्वाचित) सहित गा.वि.स. अध्यक्षमा निर्वाचित ४. वि.सं. २०६४ मा झापा जिल्ला क्षेत्र नं. ६ बाट एकमात्र सूर्य चिन्हमामा विजय हाँसिल गरि संविधान सभा सदस्य बन्न सफल ५. वि.स. २०७० मा संविधान सभा सदस्यमा द्रोस्रो पटक निर्वाचित

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:मलेशिया
    प्रयोजन:उद्योग वाणिज्य समिति को अध्ययन भ्रमण
  • देश:थाइल्याण्ड
    प्रयोजन:उद्योग वाणिज्य समिति को अध्ययन भ्रमण
  • देश:सिंगापुर
    प्रयोजन:उद्योग वाणिज्य समिति को अध्ययन भ्रमण

हामीसँग जोडिनुहोस्